बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जनताबाट पराजित नेता राष्ट्रिय सभा निर्वाचित

सुर्खेत । आइतबार भएको राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मतदानबाट नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही निर्वाचित भएका छन् । कर्णालीबाट दुई पदका लागि भएको निर्वाचनमा शाही 'अन्य' कलस्टरबाट निर्वाचित भएका हुन्...