राष्ट्रिय सभा : कर्णालीमा कांग्रेसले पायो अन्य कलस्टर, प्रदेश सभा हारेका शाही बने उम्मेदवार
बुधबार, २३ पुस २०८२, ११ : ५६
सारांश
- कर्णालीमा राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले अन्य कलस्टर पाएको छ।
- कांग्रेसले प्रदेश सभापति ललितजंग शाहीलाई उम्मेदवार बनाएको छ।
- महिला क्लस्टरतर्फ एमालेकी मिनासिं रखाल उम्मेदवार बनेकी छिन्।
सुर्खेत। राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णालीमा नेपाली कांग्रेसले अन्य कलस्टर पाएको छ । कर्णालीबाट दुई सदस्य पदका लागि हुन लागेको निर्वाचन अन्तर्गत कांग्रेसले अन्य कलस्टर पाएको हो ।
उक्त पदमा कांग्रेसले प्रदेश सभापति ललितजंग शाहीलाई उम्मेदवार बनाएको छ। उनी ०७९ को प्रदेश सभा चुनावमा जुम्लाबाट पराजित व्यक्ति हुन् ।
यहाँ महिला क्लस्टरतर्फ एमालेकी मिनासिं रखाल उम्मेदवार बनेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण