जनकपुरधाम। मधेस प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले हराएका सीमा स्तम्भहरू पुनःनिर्माण गरिने सहमति भएको छ। मधेस प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगै, चितवनका प्रमुख जिल्ला अधिकारी,...