बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय मुक्ति पार्टीको एक्सन : सुमन सायमी र रवीन्द्र श्रेष्ठको टिकट खोसियो, अवसरवादीको संज्ञा

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालले काठमाडौँमा आफ्ना ‘हेभीवेट’ मानिएका उम्मेदवारहरूको सिफारिस खारेज गरेको छ ।पार्टीको काठमाडौँ जिल्ला कार्यसमितिको पुस ३० गते बसेको विशेष बैठकले यसअघि चर्चामा रहेका तत्कालीन वरिष्ठ...