काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र (गंगालाल अस्पताल) ले पनि स्वास्थ्य बीमा सेवा रोकेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) अस्पतालले सेवा स्थगित गरेको दुई दिनपछि अर्को ठुलो सरकारी...