शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रतिनिधि सभा सदस्यका लागि सिफारिस सूचीबाट नाम हटाउन नेता खड्काको माग

काठमाडौँ । नेपाली कांग्रेस, कोशी प्रदेश कार्यसमितिले उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रस्तावित उम्मेदवारहरूको सिफारिस सूचीमा परेका डा. नारायण खड्काले आफ्नो नाम सूचीबाट हटाउन माग गरेका...