काठमाडौँ । नेपालका चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा देखिएका छन् । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीहरू एकै मञ्चमा देखिएका हुन्। पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली,पुष्पकमल दाहाल...