शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वी नेपालको चुनावी अभियान सकेर काठमाडौँ फर्किए बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह पूर्वी नेपालका विभिन्न जिल्लाहरूको चुनावी अभियान सकेर शनिबार काठमाडौँ फर्किएका छन्...