फोटो फिचर
चुनाव लक्षित बालेनको दौड, इलामपछि पाँचथर पुगे (तस्बिरहरू)
बिहीबार, ०८ माघ २०८२, १३ : ००
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह चुनावी अभियानमा व्यस्त छन्।
- हिजो झापामा रहेका उनी आज इलाममा मतदातालाई भेटेका थिए।
- अहिले उनी पाँचथर पुगेर पार्टीका उम्मेदवारका लागि भोट मागिरहेका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी दौडधुपमा व्यस्त छन् । हिजोसम्म झापामा रहेका उनी आज बिहान इलाममा मतदातालाई भेट्न व्यस्त थिए ।
अहिले उनी पाँचथर पुगेका छन् । चुनावी प्रचारप्रसार र आफ्नो पार्टीको उम्मेदवारका लागि भोट माग्न शाह पाँचथर पुगेका हुन् ।
_GrnryULWDq.jpg)
शाहले झापा–५ मा उम्मेदवारी दिएका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
_VriBRVG2AM.jpg)
_9RkVhRY4rp.jpg)
_mRyxUUJYH1.jpg)
_pDZ1AvMLi1.jpg)
_A8pPLyU3Y0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण