बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

समकालीन नेपाली कविता धेरै सशक्त छन् : प्रगति राई

महिला, जनजाति र सीमान्तकृत समुदायका आवाजलाई सशक्त रूपमा उठाउने प्रगति राई नेपाली कविता र उपन्यासको आकाशमा चिरपरिचित नाम हो । राईको ‘बादी विज्ञप्ति’ कवितासंग्रह र ‘लेखककी स्वास्नी’, ‘बिर्सिएको मृत्यु’ र...