मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सातबुँदे घोषणापत्र जारी गर्दै थारू साहित्य सम्मेलन सकियो

पर्सा । दशौँ थारू साहित्य राष्ट्रिय सम्मेलनले सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । थारू लेखक सङ्घ नेपाल र थारू अतिथि सेवा सदन समितिको आयोजनामा पर्साको पटेर्वासुगौली गाउँपालिका–२ बेल्वामा सम्पन्न सम्मेलनले...