काठमाडौं । निकिता आचार्यको खास लक्ष्य कलाकारिता थिएन, डाक्टर बन्न चाहन्थिन् । तर समयले उनलाई थिएटर हुँदै फिल्मको यात्रामा अगाडि बढाइदियो । ‘श्री बुकुरो’ हिरोइनको रुपमा निकिताको डेब्यु फिल्म हो...