काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका मनोज नेपाली दर्जीले नेपाली कांग्रेस स्याङ्जाका उम्मेदवार भरतराज ढकाललाई समर्थन गरेका छन् । आफूले उठाउँदै आएका एजेन्डा ढकालले आत्मसाथ गरेको...