काठमाडौँ । जनतासँग ‘यो मेरो अन्तिम चुनाव हो, यसपटक सहयोग गर्नुस्’ भन्दै मत मागेर विजयी भएका केही प्रमुख नेताहरूले आगामी चुनावका लागि फेरि उम्मेदवारी दिएका छन् । नेताहरूले घोषणापत्रका प्रतिबद्धताहरू मात्र...