काठमाडौँ । अमेरिका र इरानबिच पछिल्ला केही दिनयता बल्झिएको तनाव शान्त बनाउन दुवै पक्ष सहमत भएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार दुवै राष्ट्रले तत्कालका लागि थप आक्रमण नगर्ने...