तेहरान । अमेरिका र इरानबीच सम्झौता भएको घोषणा भएको केही घण्टामै स्ट्रेट अफ होर्मुजबाट एउटा तेल ट्यांकर सुरक्षित रूपमा पार गरेको सार्वजनिक भएको छ । बीबीसी भेरिफाइले जहाजहरूको गतिविधि निगरानी...