सिन्धुपाल्चोक । सिन्धुपाल्चोक–२ को मतगणना सुरू भएको छ । प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका वंशलाल तामाङले १३५ मत प्राप्त गरेका छन् । दोस्रोमा नेकपाका युवराज दुलालले ९० मत पाएका छन् । त्यस्तै...