सिन्धुपाल्चोक–२ को मतगणना सुरू
शुक्रबार, २२ फागुन २०८२, १३ : ४७
सारांश
- सिन्धुपाल्चोक-२ को मतगणना सुरु भएको छ।
- प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका वंशलाल तामाङले १३५ मत प्राप्त गरेका छन्।
- नेकपाका युवराज दुलाल दोस्रो र एमालेका शेरबहादुर तामाङ तेस्रो स्थानमा छन्।
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक–२ को मतगणना सुरू भएको छ । प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका वंशलाल तामाङले १३५ मत प्राप्त गरेका छन् ।
दोस्रोमा नेकपाका युवराज दुलालले ९० मत पाएका छन् । त्यस्तै तेस्रोमा नेकपा (एमाले) का शेरबहादुर तामाङले ६९ मत ल्याएका छन् । रास्वपाका झलक श्रेष्ठले ५४ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण