पोखरा । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको समन्वयमा फेवाताल सिरानमा ड्याम बाँधिने भएको छ । फेवाताल सिरानका ४ ठाउँमा सिल्टेसन ड्याम बाँधिने पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए...