बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फेवाताल सिमाङ्कनमा जग्गाधनीको असन्तुष्टि, साबिककै नक्सा कार्यान्वयनको माग

पोखरा । फेवातालको हाल जारी गरिएको सिमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मापदण्ड पीडितहरूले साबिककै नापी नक्साअनुसार सिमाङ्कन गर्न माग गरेका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय, कास्कीमार्फत नेपाल सरकार, गण्डकी प्रदेश सरकार र...