सुर्खेत । सामूहिक बलात्कारपछि हत्या भएको भनिएकी १६ वर्षीया इनिसा विकको पोस्टमार्टम रिपोट आएको छ । भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शव परीक्षण...