मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

उपभोक्ताहरू भन्छन्, ‘आधा सिलिन्डर ग्याँस वितरण गर्दा पनि राहत महसुस गरेका छौँ’

काठमाडौँ । मुलुकमा पछिल्लो समय देखिएको इन्धन र ग्यासको चरम अभावका बिच नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास वितरण सुरु गरेपछि उपभोक्ताले केही राहत महसुस गरेका छन्। मंगलबार काठमाडौँको टेकुस्थित...