डालास । अमेरिकाको डलासमा भएको सेमिफाइनल खेलमा स्पेनसँग २(० ले पराजित हुँदै विश्वकपको फाइनल पुग्न असफल भएपछि फ्रान्सका कप्तान किलियन एम्बाप्पेले टोलीको रणनीतिक र प्राविधिक गल्तीहरू औँल्याउँदै दुःख व्यक्त गरेका...