शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘द रक’ ले एउटा इन्स्टाग्राम पोस्टबाट कमाउँछन् १० करोड, कति कमाउँछिन् प्रियंका ?

इन्स्टाग्राममा गरिएको एउटा पोस्टले कसले कति कमाउन सक्ला ? यति रकम कि सायद तपाईंले पत्याउनै सक्नु हुन्नँ होला । सोसल मिडिया कम्पनी हापर एचक्यू डटकमले इन्स्टाग्राममा पोस्ट गर्ने सेलिब्रिटीको...