नेपाल र भारतको सीमावर्ती क्षेत्रहरूमा पौराणिक कालदेखिका किंवदन्तीहरूमा आधारित धार्मिक स्थलहरू प्रशस्त छन् । सीमावर्ती क्षेत्रमा रहेका मठमन्दिरहरू एक–अर्काको देशको धार्मिक पर्यटनको धरोहर र परम्परा रहेका छन् । परस्पर पर्यटनको...