तेहरान । इरानले खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ । यो आक्रमण अमेरिकाले इरानमाथि गरेको पछिल्लो सैन्य कारबाहीपछि...