कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ भुर्जुङखोलास्थित मुलखेत कुनैबेला हिलो र झाडीले भरिएको थियो । धानबालीसमेत खासै फस्टाउँदैनथ्यो । तर अहिले त्यही ठाउँ प्रकृतिसँग रमाउँदै ट्राउट माछाको स्वाद लिन पाइने आकर्षक...