आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरका कर्मचारीद्वारा रानीपोखरीको सरसफाई (फोटोफिचर)

काठमार्डौं । काठमाडौं महानगरपालिकाले नवनिर्मित रानीपोखरीको सरसफाई गरेको छ । मंगलबार महानगरपालिकाका कर्मचारीले रानीपोखरी र त्यस वरिपरिको सरसफाई गरेका हुन् ।  सरसफाई कार्यक्रममा दर्जनौ कर्मचारीहरुको सहभागिता रहेको थियो । ...