विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेश सांसद रेवतिरमण भण्डारीले सङ्घीय मन्त्रिपरिषद्ले गरेको सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई प्रदेशले हुबहु कार्यान्वयन गर्नुपर्ने जरुरी नभएको बताएका छन्...