शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इन्धन आयातमा लाग्ने कर र अप्रत्यक्ष शुल्क स्थायी रूपमै घटाउन सांसद थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले इन्धन आयातमा लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रूपमै घटाउन आग्रह गरेका छन्। राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा उनले यस्तो आग्रह गरेका हुन्।  सरकारले...