बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तराई-मधेसमा हर्षोल्लासका साथ जुडशीतल मनाइँदै

सिरहा । नयाँ वर्षको स्वागतसँगै सिरहासहित तराई-मधेसका जिल्लाहरूमा आज जुडशीतल पर्व उत्साहका साथ मनाइँदैछ। विक्रम संवत्‌को नयाँ वर्ष प्रारम्भको अवसरमा मनाइने यो दुईदिने पर्वको पहिलो दिन मंगलबार ‘सतुवाइन’ मनाइएको थियो भने...