काठमाडौँ । सरकारले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता गर्नका लागि पहल थालेको छ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागेको हो । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा...