मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबिच ‘मित्रता सहर’ सम्झौता

काठमाडौँ। अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबिच औपचारिक रूपमा ‘मित्रता सहर’ सम्झौता भएको छ । विन्डम सिटीमा आयोजित एक विशेष कार्यक्रममा सहकार्यसम्बन्धी सम्झौता गरिएको हो । सम्झौतामा विन्डम सिटीको...