सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

धादिङमा माइक्रोबस दुर्घटना, ६ जना घाइते

काठमाडौँ । धादिङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । काठमाडौँदेखि पोखराका लागि छुटेको ग १ ख २७९६ नम्बरको माइक्रोबस आइतबार साँझ धादिङको कृष्णभिरमा दुर्घटना भएको हो । ...