सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

जोखिमयुक्त क्षेत्रमा ‘रेट्रोरिफ्लेक्टिभ स्प्रिङ पोस्ट’ जडान

चितवन । चितवनका मुख्य सडकका जोखिमयुक्त चोक तथा क्षेत्रमा सडक सुरक्षा बढाउन ‘रेट्रोरिफ्लेक्टिभ स्प्रिङ पोस्ट’ जडान गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर, टाँडी, पर्सा बजारलगायतका स्थानमा सम्भावित सवारी दुर्घटना न्यूनीकरणका...