काठमाडौँ । मनाङको खोत्रोमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका दुई जनालाई उद्धार गरी थप उपचारका लागि अस्पतालतर्फ...