मनाङको खोत्रोमा ट्रक दुर्घटना, २ जना घाइते
शनिबार, १६ जेठ २०८३, १२ : ४०
सारांश
- मनाङको खोत्रोमा सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
- घाइते दुई जनालाई स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी थप उपचारका लागि अस्पताल पठाइएको छ।
- दुर्घटनामा घाइते भएकाहरूको परिचय खुल्न बाँकी छ।
काठमाडौँ । मनाङको खोत्रोमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका दुई जनालाई उद्धार गरी थप उपचारका लागि अस्पतालतर्फ लगिएको छ।
घटनास्थलमा स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उनीहरूको उद्धार गरिएको हो। घाइतेहरू परिचय खुल्न बाँकी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण