काठमाडौँ। यस वर्षको 'मिसेस ग्लोबल नेपाल २०२६' को ताज काठमाडौँ गोंगबुकी सभ्या महर्जनले पहिरिन सफल भएकी छन्। मुख्य उपाधिसँगै उनले भियतनामको हनोईमा आयोजना हुने 'एन.एफ.इ.ए २०२६' मा सहभागिता जनाउने इन्ट्री...