विराटनगर । कोशी प्रदेश सभा सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले महालेखा परीक्षकको कार्यालय र मन्त्रालयका सचिवहरूलाई कडा प्रश्न गरेका छन् । बुधबार बसेको लेखा समितिको बैठकको सुरुवाती एक घण्टा महालेखा परीक्षकको कार्यालयको...