विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा आइतबार ‘बृहत् एकता, साझा प्रतिबद्धता’ भन्ने नाराका साथ प्रदेश भेला गर्यो । कार्यक्रमको आयोजक प्रदेश समिति भनिए पनि प्रदेश समितिका सभापति उद्धव थापा अनुपस्थित...