सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

विकास निर्माणका काम अनुगमन गर्न मधेस सरकारले मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालनमा ल्याउने

जनकपुरधाम । मधेस प्रदेश सरकारले विकास निर्माणका काममा पारदर्शिता र स्वच्छता कायम गर्न आगामी आर्थिक वर्षका सम्पूर्ण विकास निर्माणका कार्य अनिवार्य रुपमा खुला एवं प्रतिस्पर्धात्मक रूपमा सञ्चालन गर्ने भएको छ...