बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार

लन्डन । सन् २०२६ विश्वकपको उद्घाटन खेलमा गोल गरेको भोलिपल्ट जुलियन किन्योनेसको नाम केवल मेक्सिकोमा मात्र गुञ्जिरहेको थिएन, कोलम्बियामा पनि उनको चर्चा व्यापक रूपमा भइरहेको थियो ।  एस्टाडियो आज्टेकामा दक्षिण...