सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विवेक ओबरोयको घरमा प्रहरीको छापा, थाहा पाउनुस् किन

बलिउड अभिनेता विवेक ओबरोयको मुम्बई घरस्थित बेंगलुरु प्रहरीले छापा मारेको छ । ड्रग्स केसमा विवेक ओबरोयका सालो आदित्या आल्वाको कथित रुपमा संलग्नताका कारण छापा मारिएको भारतीय सञ्चार माध्यमले बताएका छन्...