काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले काठमाडौँ उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका छन्। शुक्रबार राठौरले रानीपोखरी स्थित कार्यालयमा कार्यभार सम्हालेका हुन्। मन्त्रिपरिषद्ले बिहीबार ८ जना एआईजीहरूको सरुवा गरेको...