काठमाडौँ । जितको आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै फ्रान्स जारी विश्वकपमा सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । अघिल्लो संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गरेको मोरक्को यसपटक क्वाटरफाइनलबाटै घर फर्किएको छ...