सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दाहाल र रजिस्ट्रारमा भट्टराई नियुक्त

विराटनगर। कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिस्ट्रारमा लिलाराज भट्टराई नियुक्त भएका छन्। कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल पत्रकार महासङ्घ मोरङका पूर्व अध्यक्ष दीपक दाहाललाई अध्यक्षमा...