मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

सञ्चारगृहले बिना अवराेध प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्छ : प्रलाेपा

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) का प्रचार विभाग प्रमुख रजमान तामाङ नेपाली सञ्चार जगतलाई प्रारम्भमा आर्थिक नाकाबन्दी र अहिले संचारगृहको मुल गेटमा गाडी  तेर्स्याएर अवरोध पुर्‍याउने हर्कतको निन्दा गरेका छन्।...