मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

झापाको रतुवा खोलामा 'ल्याण्डमार्क ब्रिज' निर्माण तीव्र, ५० प्रतिशत काम सम्पन्न

झापा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका ठुला र लामा पुलहरूलाई ‘ल्याण्डमार्क ब्रिज’ का रूपमा विकास गर्ने सडक विभागको नीति अनुरूप झापाको रतुवा खोलामा आकर्षक पुल निर्माण जारी छ। काँकडभिट्टादेखि लौहीपुरसम्मको ९५ किलोमिटर...