सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग

काठमाडौँ । बढ्दो प्रविधिको प्रयोग र एआईका कारण इतिहासको संरक्षण र ऐतिहासिक सामग्री सङ्कलनमा चुनौती बढेको इतिहासविद् राजकुमार पोखरेलले बताएका छन्। सोमबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै...