शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ज्याला माग्दा मजदुरलाई सार्वजनिक स्थानमा कालोमोसो दल्दै मुण्डन

जनकपुरधाम । महोत्तरीमा ज्याला माग्दा मजदुरलाई कालोमोसो र कपाल मुण्डन गर्ने ठेकेदारलाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाएको छ ।  महोत्तरीको लोहरपट्टी नगरपालिका–६ का ३४ वर्षीय ठेकेदार कृष्ण मिश्र भनिने...